बेलायतले नियुक्त गर्‍यो खोपमन्त्री

बेलायतले नियुक्त गर्‍यो खोपमन्त्री

कोरोना खोप वितरण तथा व्यवस्थापनका लागि भन्दै बेलायतले नयाँ मन्त्री नियुक्त गरेको छ। 

बेलायतले खोपमन्त्रीका रुपमा नधिम जहावीलाई नियुक्त गरेको हो।

संसाद जहावीले अर्को गर्मीयामसम्म खोप वितरणको जिम्मेवारी सम्हाल्नेछन्।

स्वास्थ्य सचिव माट ह्यानकुकले ज्यादै खुसी भएको र अबको दिनमा बाँकी रहेको धेरै काम गर्न सजिलो हुने भन्दै ट्विट गरेका छन्।

अन्तरीम सम्झौता अनुरुप जहावीले दुई मन्त्रलाय एकैपटक समाल्नेछन्। उनले स्वास्थ्य डिपार्टमेन्ट संगसँगै विजनेस डिपार्टमेन्ट पनि समाल्नेछन्। 


Leave a Reply

Your email address will not be published.