निशान र मेलिनाको ‘कुटुकुटु आवाज आयो’ बजारमा

निशान र मेलिनाको ‘कुटुकुटु आवाज आयो’ बजारमा

गायक निशान भट्टराई तथा गायिका मेलिना राईको आवाजमा रहेको  ‘कुटु-कुटु आवाज आयो’ बोलको गीत बजारमा आएको छ।

प्रिज्म डिजिटल स्टुडियोको युट्युव च्यानलमार्फत गीत सार्वजानिक गरिएको हो। गीतमा शब्द संकलन प्रल्लाद लामिछानेको रहेको छ।

गीतको म्युजिक भिडियोमा नाजिर हुसेन, प्रदिप अधिकारी र प्रमिला क्षेत्रीलाई देख्न सकिन्छ।


Leave a Reply

Your email address will not be published.