दुईजना एसपी निलम्बित

दुईजना एसपी निलम्बित

प्रहरी प्रधान कार्यालयले दुईजना एसपी(प्रहरी उपरीक्षक)लाई निलम्बन गरेको छ। 

प्रहरी प्रधान कार्यालयका अनुसार ‘गैर व्यावसायिक क्रियाकलाप’मा संलग्नता देखिएपछि एसपी रामेश्वर यादव र विमल बस्नेतलाई निलम्बन गरिएको हो। 

प्रदेश प्रहरी कार्यालय कर्णालीमा कार्यरत हुँदा उनीहरूमाथि भ्रष्टाचार गरेको उजुरी परेको थियो। 
 


Leave a Reply

Your email address will not be published.