ठमेल रातभरि फेरि कहिले जाग्ला?

ठमेल रातभरि फेरि कहिले जाग्ला?

रात्रीकालमा जाग्ने काठमाडौंको ठमेल नब्यूँझेको आठ महिना बितिसक्यो। 

गत चैतमा लकडाउन भएयता यहाँको रात्रीकालीन व्यवसाय खुल्न सकेको छैन। 

अरू व्यापार व्यवसाय खुले पनि ठमेलका रात्रीकालीन बार, रेस्टुरेन्टहरू खुल्न सकेका छैनन्। 

ठमेल पर्यटकको रात्रीकालीन चहपपहल हुने काठमाडौंको प्रमुख ठाउँ हो। 

यहाँका व्यवसायीहरूले ठमेलको रात्रीकालीन व्यवसाय खुलाउन माग गर्दै प्रदर्शन गरेका छन्।


Leave a Reply

Your email address will not be published.