पौडेलको गिरफ्तारी ओलीलाई महँगो पर्नेछ : गगन थापा

पौडेलको गिरफ्तारी ओलीलाई महँगो पर्नेछ : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले पनि पौडेलमाथि भएको दुर्व्यवहार र गिरफ्तारीको विरोध गरेका छन्।

‘नेका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन,होइन’ उनले भनेका छन् ‘यो नियोजित हो,राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो।यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ।’ 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिँदै भनेका छन् ‘यो तपाईँका लागि निकै महँगो पर्नेछ।’


Leave a Reply

Your email address will not be published.