त्रिविले गर्‍यो कक्षा सञ्चालन गर्ने निर्णय

त्रिविले गर्‍यो कक्षा सञ्चालन गर्ने निर्णय

त्रिभुवन विश्वविद्यालयले कोरोना महामारीबीच कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। 

कक्षा सञ्चालन सम्बन्धि सूचना निकाल्दै विश्वविद्यलाय अन्तर्गतका क्याम्पस, विभाग र स्कुलहरूमा सञ्चालित नियमित कक्षा तथा परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ। 

विश्व विद्यालयले स्थानीय निकायले तोकेको समयसीमा र मापदण्डभित्र रही र स्थानीय निकायसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि आवश्यक पूर्व तयारी एवम सर्तकता अपनाई विद्यालय खोल्न अनुमति दिएको हो।


Leave a Reply

Your email address will not be published.