आइएमई जनरल इन्स्योरेन्सको सचिवमा जोशी

आइएमई जनरल इन्स्योरेन्सको सचिवमा जोशी

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको कम्पनी सचिवमा उमा जोशी नियुक्त भएकी छन्।

कम्पनी सञ्चालक समितिको ९६ औँ बैठकले कानुन विभाग प्रमुख जोशीलाई आइतबारदेखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गरेको हो।
 


Leave a Reply

Your email address will not be published.