बलात्कार मुद्दामा ‘सिद्धबाबा’ लाई सफाइ

बलात्कार मुद्दामा ‘सिद्धबाबा’ लाई सफाइ

जिल्ला अदालत सुनसरीले कृष्णबहादुर गिरी उर्फ सिद्धबाबालाई बलात्कार सम्बन्धी मुद्दामा सफाइ दिएको छ। 

न्यायाधीश अर्जुनप्रसाद कोइरालाको सोमबारको इजलासले अभियोग दाबी नठहर्ने उल्लेख गर्दै उनलाई सफाइ दिएको हो।

आफूलाई गिरीले बलात्कार गरेको भन्दै एक महिलाले अनुयायीले २०७६ पुस १० गते प्रहरीमा उजुरी दिएपछि मुद्दा दायर भएको थियो।


Leave a Reply

Your email address will not be published.