केएमसी अस्पतालमा तोडफोड, ९ जना पक्राउ

केएमसी अस्पतालमा तोडफोड, ९ जना पक्राउ

उपचार  लापरवाही भएको भन्दै सिनामंगलस्थित काठमाडाैं मेडिकल कलेज शिक्षण अस्पतालमा तोडफोड भएको छ।

तोडफोड गरेकाे आराेपमा महानगरीय प्रहरी वृत्त, गौशलाले नाै जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरी नायव उपरीक्षक (डिएसपी) जितेन्द्रकुमार बस्नेतका अनुसार १२-१५ वटा झयाल र ढोकाका सिसा तोडफोड भएकाे छ।

उपचारकाे क्रममा नार्गजुन नगरपालिका-५ की ५८ वर्षीया लक्ष्मी कुँवंरको ज्यान गएपछि आफन्तहरु ताेडफाेडमा उत्रिएका थिए।

 


Leave a Reply

Your email address will not be published.