स्थानीय तहमा क-कसले सरकारी गाडी चढ्छन्? सरकारले माग्यो विवरण

स्थानीय तहमा क-कसले सरकारी गाडी चढ्छन्?  सरकारले माग्यो विवरण

सरकारले स्थानीय तह र  जिल्ला समन्वय समितिमा रहेका सवारीसाधनको विवरण माग गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७७ वटै जिल्ला समन्वय समिति र ७ सय ५३ वटा पालिकासँग रहेका चारपांग्रे सवारीसाधनको विवरण माग गरेको हो।

मन्त्रालयले  चारपांग्रे सवारीसाधन प्रयोग गर्ने पदाधिकारी नाम, पद, गाडी नम्बर पठाउन भनेको हो।
 


Leave a Reply

Your email address will not be published.