ग्लोबल आइएमई बैंकद्वारा ‘कर्पोरेट पे’ को सुरुवात  

ग्लोबल आइएमई बैंकद्वारा ‘कर्पोरेट पे’ को सुरुवात  

ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ। 

उक्त सम्झौता पत्रमा ग्लोबलका वित्तीय स्रोत व्यवस्थापन विभाग प्रमुख शान्ता सिवाकोटी र क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे।
 
डिजिटल प्ल्याट्फर्म मार्फत ग्राहकले बैंकमा नगई फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानी गर्न सक्नेछन्।
 
 


Leave a Reply

Your email address will not be published.