फोर्ड इकोस्पोर्ट २०२१ संस्करण २०२० को मूल्यमा बुकिङ खुला

फोर्ड इकोस्पोर्ट २०२१ संस्करण २०२० को मूल्यमा बुकिङ खुला

 जिओ अटोमोबाईल्स प्रालि (जिओ फोर्ड) फोर्ड गाडीका लागि नेपालको आधिकारिक बिक्रेताले नयाँ फोर्ड इकोस्पोर्ट २०२१ संस्करण बुकिङ खुल्ला गरेको छ।

सन् २०१३ मा बिक्री शुरुवात भएको र सन् २०१७ मा प्रमुख अद्यावधिक (ड्रयागन सिरिज इन्जिन जडित) फोर्ड इकोस्पोर्ट कम्प्याक्ट एसयुभी सेगमेन्ट÷श्रेणीमा आएको थियो।

यो योजना सिमित अवधिको लागि मात्र उपलब्ध हुनेछ। 

सन् २०२१ संस्करण ईकोस्पोट भारत स्टेज भिआइ (बिएसभिआई) मा आधारित  पेट्रोल र डिजेल इन्जिनका साथ २०२० संस्करण  मूल्यमा वुकिङ खुल्ला गरिएको छ।
 


Leave a Reply

Your email address will not be published.