सुनचाँदीको भाउ स्थिर 

सुनचाँदीको भाउ स्थिर 

सुनचाँदीको भाउ आज स्थिर छ।

आज तोलाको ९२ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै चाँदी भने १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।

गत बुधबार सुनको भाउ तोलामा ९३ हजार ४ सय रुपैयाँ थियो। साताको पहिलो दिन आइतबार भने ९२ हजार सात सय रुपैयाँमा सुनको कारोबार भएको थियो। 

 


Leave a Reply

Your email address will not be published.