ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सहकार्य

ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सहकार्य

ग्लोबल आइएमई बैंक लिमिटेड र आइडिया नेपालबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्झौतामा ग्लोबल आइएमई बैंकका बजार व्यवस्थापन तथा प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी र आइडिया नेपालका अध्यक्ष विन्द्रा कक्षपती प्रधानले हस्ताक्षर गरे। 

सम्झौता पश्चात् ग्लोबल बैंक आइडिया नेपालको अफिसिएल बैंकिङ पार्टनरको रूपमा काम गर्नेछ र आइडिया नेपालका सम्पूर्ण सदस्यलाई बैंकिङ सेवामा विशेष सहुलियत प्रदान गर्नेछ। आइडिया नेपाल इन्टेरिएर डिजाइनरको छाता संगठन हो। 
 


Leave a Reply

Your email address will not be published.