शनिबार काठमाडाैंका यी क्षेत्रमा ‘लाेडसेडिङ’

शनिबार काठमाडाैंका यी क्षेत्रमा ‘लाेडसेडिङ’

बुधबार काठमाडाैंका विभिन्न क्षेत्रमा बत्ती जाने भएकाे छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार बानेश्वर सबस्टेसनको ११ केभी बसबारमा मर्मत गर्नुपर्ने भएकाले बत्ती जाने भएकाे हाे।

प्राधिकरणका अनुसार शनिबार १२ देखि  २ बजेसम्म सबस्टेसनबाट विस्तारित विभिन्न फिडर सट डाउन हुने छन्। 

यी क्षेत्रमा शनिबार १२ देखि २ बजेसम्म बत्ती जाने छ

 १.धोबिखोला

२.बागमति

३.कोटेश्वर

४. बानेश्वर

५. पुरानो एरपोर्ट

६. लुभु


Leave a Reply

Your email address will not be published.