ललितपुरमा राजसंस्थाको पक्षमा मोटरसाइकल र्‍याली

ललितपुरमा राजसंस्थाको पक्षमा मोटरसाइकल र्‍याली

तलितपुरमा राजसंस्था र हिन्दू राज्यको पक्षमा मोटरसाइकल र्‍याली गरिएको छ।

ललितपुरको इमाडोलस्थित कृष्ण मन्दिरबाट सुरु भएको र्‍याली जाउलाखेलस्थित चिडियाखाना अगाडि पुगेर कोण सभामा परिणत भएको थियो।

र्‍यालीमा सहभागीहरूले राजसंस्था पुन स्थापना गरौं, हिन्दू राज्य पुन स्थापना गरौं, विसंगती विक्रितिविरुद्ध लडौंलगायत नारा लगाएका थिए।


Leave a Reply

Your email address will not be published.