पर्यटन बोर्ड कर्मचारी युनियनको नयाँ कार्यसमिति

पर्यटन बोर्ड कर्मचारी युनियनको नयाँ कार्यसमिति

नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनको नयाँ कार्यसमिति चयन भएको छ।

बोर्डका अधिकृत गोपाल भण्डारीको अध्यक्षतामा रहेको नयाँ कार्यसमितिको उपाध्यक्षमा सुरेन्द्रसिंह लामा, सचिवमा सीताराम दाहाल, कोषाध्यक्षमा सुशीलाकुमारी बराल र सहसचिवमा रामप्रसाद लामिछाने रहेका छन्।

यसैगरी सदस्यमा जयशक्ति शर्राफ, शिवराज पाण्डेय, विद्या गौतम  र कल्याणी लामिछाने रहेका छन्। 
 
 
 


Leave a Reply

Your email address will not be published.