काठमाडौंको सुकुम्बासी बस्तीमा आगलागी

काठमाडौंको सुकुम्बासी बस्तीमा आगलागी

काठमाडौं महानगरपालिका–३१ स्थित शान्तिनगरमा रहेको सुकुम्बासी बस्तीमा आगलागी भएको छ।

महानगरीय प्रहरी वृत्त तीनकुनेका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतका अनुसार ग्यास लिक भएर भएको आगलागी नियन्त्रणको प्रयास भइरहेको छ।

सुरुमा एउटा घरबाट सल्किएको  आगो अन्य घरमा पनि फैलिएको छ। दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले आगो निभाउने प्रयास गरिरहेका छन्।


Leave a Reply

Your email address will not be published.