बालुवाटारमा एमाले स्थायी कमिटी बैठक सुरु

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक सुरु
फाइल तस्बिर

काठमाडौं–लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पोखेरेलको राजीनामापछि विकसित घटनाक्रमबारे छलफल गर्न बालुवाटारमा एमाले स्थायी कमिटी बैठक सुरु भएको हो।

पोखरेलले एमालेकै बहुमतको सरकार बनाउन भन्दै दिएको राजीनामा स्वीकृत भइसकेको छ। एमालेकै बहुमत सरकार गठन गर्न पोखरेलले राजीनामा दिए पनि बहुमत पुग्न सकस हुने देखिएको छ।


Leave a Reply

Your email address will not be published.