लुम्बिनी : नेकपाबाट उपचुनाव जितेकी वली माओवादीमा प्रवेश,समीकरणमा पुनः फेरबदल आउने

लुम्बिनी : नेकपाबाट उपचुनाव जितेकी वली माओवादीमा प्रवेश,समीकरणमा पुनः फेरबदल आउने

साविकको नेकपाबाट प्रदेशसभा सदस्य बनेकी विमला वलीले माओवादी केन्द्र रोजेपछि लुम्बिनी प्रदेशको समीकरणमा पुनः फेरबदल आउने भएको छ ।

तत्कालीन समयमा दाङबाट प्रदेशसभा ३ (ख)बाट उपचुनाव जितेकी वलीलाई समेत जोडेर एमालेले ४१ सदस्यीय भन्दै आएको थियो। तर वलीले माओवादीमा प्रवेश गरेसँगै एमाले ४० सिटमा झरेको छ ।


Leave a Reply

Your email address will not be published.