बालुवाटारको स्थायी कमिटीलगत्तै शितलनिवास पुगे ओली

बालुवाटारको स्थायी कमिटीलगत्तै शितलनिवास पुगे ओली

काठमाडौं–प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन्। बालुवाटारमा भएको एमाले स्थायी कमिटी बैठकलगत्तै उनी शितलनिवास पुगेको सुरक्षा स्रोतले जनाएको छ।

बालुवाटारमा लुम्बिनी प्रदेशमा विकसित घटनाक्रमबारे छलफल भएको थियो।


Leave a Reply

Your email address will not be published.