मन्त्रिपरिषद बैठक : वैशाख २७ का लागि बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

मन्त्रिपरिषद बैठक : वैशाख २७ का लागि बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले संघीय संसदको वजेट अधिवेशन वैशाख २७ का लागि बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २७ गतेका लागि अधिवेशन बोलाउन सिफारिस गरेको कृषिमन्त्री पद्माकुमारी अर्यालले जानकारी दिइन् ।

प्रधानमन्त्री ओलीले सोही दिन संसदमा विश्वासको मत लिन प्रस्ताव गर्ने पनि मन्त्रिपरिषदमा जानकारी गराएका छन् ।


Leave a Reply

Your email address will not be published.