देउवाले बोलाए पदाधिकारी बैठक

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।

बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा दिउँसो २ बजे पदाधिकारी बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

पदाधिकारी बैठकमा १४ औं महाधिवेशन र समसामयिक राजनीतिक घटनाक्रममाथि छलफल हुने उनले बताए।


Leave a Reply

Your email address will not be published.