थप ३७ जनाको मृत्यु, ७३८८ संक्रमित

थप ३७ जनाको मृत्यु, ७३८८ संक्रमित

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३७ जनाको निधन भएको छ।

मन्त्रालयको अनुसार संक्रमणबाट निधन हुने संख्या हालसम्म कै उच्च हो।

त्यसैगरी, सोमबार ७ हजार ३ सय ८८ जना संक्रमित थपिएका छन्।


Leave a Reply

Your email address will not be published.