माओवादी केन्द्रको आकस्मिक स्थायी कमिटी बैठक बस्दै

माओवादी केन्द्रको आकस्मिक स्थायी कमिटी बैठक बस्दै

काठमाडौं–नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेका लागि आकस्मिक बैठक बोलाइएको हो।

पछिल्लो राजनीतिक घटनाक्रम र २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने सम्बन्धमा छलफल केन्द्रित हुने बताइएको छ।


Leave a Reply

Your email address will not be published.