संसद भवनमा संकलन गरियो स्वाब [फोटो फिचर]

संसद भवनमा संकलन गरियो स्वाब [फोटो फिचर]

काठमाडौं
संसद भवन नयाँ बानेश्वरमा बुधबार स्वाब संकलन गरिएको छ। संघीय संसदका कर्मचारी, संसदीय मामिला आवद्ध सञ्चारकर्मी, सम्मेलन केन्द्रका कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालकलगायतको स्वाब संकलन गरिएको छ।

बुधबार ६०९ जनाको स्वाब संकलन गरिएको छ भने संकलन बिहीबार पनि जारी रहने जनाइएको छ।


Leave a Reply

Your email address will not be published.