हाउसफूल हुँदै सिनेमा हल

हाउसफूल हुँदै सिनेमा हल

काठमाडौं – कोरोना महामारीको कारण करिब २ वर्षदेखि ठप्प रहेको सिनेमा व्यवसाय चलायमान हुन थालेको छ। यो वर्ष असोजदेखि सिनेमा हलहरु सञ्चालनमा आए पनि कोरोनाको त्रास र राम्रो चलचित्र नभएको कारण हलहरुमा दर्शक कमै मात्रमा देखिएको थिए।

तर, केही दिनयता नयाँ तथा ठूला लगानीमा बनेका चलचित्रहरु प्रदर्शनीमा आएपछि चलचित्र हलमा दर्शकको ओइरो लागेको छ। प्राय: हलहरु हाउसफूल हुनथालेका छन्। पछिल्लो पटक प्रदर्शनमा आएका अन्तिम, पुष्पा र स्पाइडर म्यानले दर्शकलाई हलसम्म तानेको छ।


Leave a Reply

Your email address will not be published.