विश्वविद्यालयमा तालबन्दीविरूद्ध प्रदर्शन(भिडियाेसहित)

विश्वविद्यालयमा तालबन्दीविरूद्ध प्रदर्शन(भिडियाेसहित)

त्रिभुवन विश्वविद्यालयका प्रध्यापक, कर्मचारी तथा विद्यार्थीहरूले विश्वविद्यालयमा भइरहेको तालबन्दीविरुद्ध प्रदर्शन गरेका छन्।

गत महिना नेपाल विद्यार्थी संघ र आंशिक प्रध्यापक संघले उपकुलपति, रजिष्ट्रार, रेक्टरका कार्यालय तथा सेवा आयोग कार्यालय तालाबन्दी गरेका थिए।

नेपाल प्रगतिशिल प्राध्यापक संगठनको आह्वानमा विश्वविद्यालय परिसरमा बिहीबार प्रदर्शन गरिएको थियो।

 


Leave a Reply

Your email address will not be published.