‘काठमाडौंमा जहाँ भ्रष्टाचारी उठ्छन्, म त्यहीँबाट चुनाव लड्छु’
अनि ‘भ्रष्ट’हरूले दुर्गन्धित बनाइसकेको यो लडाईं जित्न उनलाई त्यत्ति सजिलो त कहाँ छ र! तै पनि हिम्मत हारेका छैनन् र, हार्दैनन् पनि। रमेशलाई राम्रोसँग थाहा छ- कुनै कुनै लडाईंको सुरूवात पनि एउटा जित हो।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed