कांग्रेस नेता निधिले गरे मतदान

कांग्रेस नेता निधिले गरे मतदान

काठमाडौं – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मतदान गरेका छन्। उनले धनुषाको नगराइन माविबाट मतदान गरेका हुन्।


Leave a Reply

Your email address will not be published.