भरतपुर महानगरको मतगणना सुरु

भरतपुर महानगरको मतगणना सुरु

काठमाडौं – चितवनको भरतपुर महानगरको मतगणना सुरु भएको छ। दिउँसो १२ बजेदेखि मतगणना सुरु भएको हो। भरतपुरमा गठबन्धबाट माओवादी केन्द्रकी रेणु दाहाल र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलबीच प्रतिष्पर्धा हुने अनुमान छ।

अहिले वडा नं १ को मतगणना चलिरहेको छ।


Leave a Reply

Your email address will not be published.