काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेनको अग्रता

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेनको अग्रता

काठमाडौं – काठमाडौं महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार दिउँसो १२ बजेसम्म १०० मतगणनामा प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको अग्रता देखिएको छ।

मतगणनाको अतिप्रारम्भिक परिणामअनुसार साहले २२ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ र नेकपा एमालेका केशव स्थापितले १३ मत प्राप्त गरेका छन्।

महानगरपालिकाको वडा नं १ र ३२ बाट गणना सुरु भएको छ। मतगणना जारी छ।


Leave a Reply

Your email address will not be published.