मतगणनामा विवाद हुँदा इलामको देउमाई तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर

मतगणनामा विवाद हुँदा इलामको देउमाई तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर

काठमाडौं – इलामको देउमाई नगरपालिका तनावग्रस्त भएको छ। मतगणना स्थलबाहिर प्रहरीले हवाई फायर गरेको छ। तीन राउण्ड गोली पड्किएको आवाज सुनिएको छ।

असन्तुष्ट पक्षले गाउँपालिका कार्यालयमा समेत तोडफोड गरेका छन्। मतगणना स्थलमा कर्मचारीसँग स्वस्तिक छाप र मोबाइल भेटिएको भन्दै विवाद भएपछि मतगणना स्थगित गरिएको छ। गणना स्थगित भएपछि नगरपालिका परिसरमा नाराबाजी भइरहेको छ।


Leave a Reply

Your email address will not be published.