भरतपुरमा मतान्तर बढाउँदै रेणु दाहाल

भरतपुरमा मतान्तर बढाउँदै रेणु दाहाल

काठमाडाैं – भरतपुर महानगरपालिकामा मेयरमा गठबन्धनका उम्मेदवार रेणु दाहालले फेरि अग्रता लिएकी छन्।

यसअघि नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएकाेमा अहिले फेरि दाहालले अग्रता लिएकी हुन्।

भरतपुर महानगर
रेणु -१०३
बिजय -६८
कटहर -१९,
बदर -१३


Leave a Reply

Your email address will not be published.