पेट्रोल लिटरकै १७०

पेट्रोल लिटरकै १७०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा थप १० रूपैयाँका दरले मूल्य बढाएको हो।

निगमले डिजेल र पेट्रोल र मट्टिलेतको मूल्य बढाएको हो। अब पेट्रोल १७० र डिजल १५४ प्रति लिटर काम भएको छ।

शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले  जानकारी दिए।


Leave a Reply

Your email address will not be published.