काठमाडाैंमा बालेनले बढाए अग्रता

काठमाडाैंमा बालेनले बढाए अग्रता

काठमाडौं – काठमाडौं महानगरपालिकामा मतगणना जारी छ। शनिबार बिहान ९ बजेबाट सुरु भएको मतगणना राति पनि जारी छ।

मतगणना अनुसार स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाइरहेका छन्।

उनले ७४७ मत पाएका छन्। उनलाई नेकपा एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितले ५४४ मतसहित पछ्याइरहेका छन्। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३९७ मत पाएकी छन्।


Leave a Reply

Your email address will not be published.