जलेश्वरमा जसपा लाग्याे अघि

जलेश्वरमा जसपा लाग्याे अघि

महोत्तरी -जलेश्वर नगरपालिकाको प्रारम्भिक मतगणनामा जसपाले अग्रता लिएको छ। १८० मतगणना हुँदा जसपाका उम्मेदवार सुरेश साह सोनारले १०३ मत ल्याएका छन्।

लोसपाका रामसंकर मिश्रले १७, माओवादी केन्द्रका कौशलेन्द्र शर्माले ११ मत, नेपाली कांग्रेसका शम्भुनारायण पाठकले ६ मत र एमालेका रामआधार कापरले २० मत ल्याएको निर्वाचन कार्यालय जलेश्वरले जनाएको छ ।


Leave a Reply

Your email address will not be published.