ललितपुरमा चिरिबाबुकाे अग्रता कायमै
ललितपुर – ललितपुर महानगरपालिका गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले सुरुबाटै अग्रता कायम गरेका छन्।
अहिलेसम्म १४०० मत गनिसक्दा उनले ७०६ उनकाे प्रतिस्पर्त्धी हरिकृष्णले ३३६ मत प्राप्त गरेका छन्।
ललितपुर महानगरपालिका
चिरिबाबु ७०६
हरिकृष्ण ३३६
पुतलि ५१५
रुख ३४४/ सूर्य ३००