भरतपुर अपडेट : रेणुकाे अग्रता कायमै
भरतपुर – भरतपुर महानगरपालिकाको २५८१ मतपत्र गणना सकिएको छ। गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ९८१ मत पाएकी छन्।
एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले ८७१ पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ३४६ मत पाएका छन्।
भरतपुर २५८१ गणना गर्दा
रेनु दाहाल ९८०
विजय सुवेदी ८७१
भुँइकटहर ३२६