नलगाड-१ मा माओवादी केन्द्रको प्यानलै विजयी

नलगाड-१ मा माओवादी केन्द्रको प्यानलै विजयी

जाजरकोट – जाजरकोट नलगाड नगरपालिका-१ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएकाे छ।

वडाध्यक्षमा माओवादी केन्द्रका धन महर ४२६ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका परिमल राणाले ४१७ मत मात्र पाए।

सदस्यमा पनि माओवादी केन्द्र विजयी भएकाे छ। महिला सदस्यमा सीता विक (४४२) र दलित महिला सदस्यमा मोतिकला परियार (४४२) विजयी भएका छन्।


Leave a Reply

Your email address will not be published.