काठमाडौं चन्द्रागिरि २ मा माओवादीकाे प्यानल विजयी

काठमाडौं चन्द्रागिरि २ मा माओवादीकाे प्यानल विजयी

काठमाडौ – काठमाडौं चन्द्रागिरि २ माओवादी केन्द्रकाे प्यानलै विजयी भएकाे छ। वडाध्यक्षका उम्मेदवार भाइकृष्ण तामाङसहितको सम्पूर्ण प्यानल विजयी भएकाे हाे।

माओवादी केन्द्र ९४९
नेपाली काङ्ग्रेस ७२५
नेकपा एमाले २४०
राप्रपा १०६
जसपा १५


Leave a Reply

Your email address will not be published.