बालेनले बढाए मतान्तर, स्थापितलाई पछ्याउँदै सिर्जना

बालेनले बढाए मतान्तर, स्थापितलाई पछ्याउँदै सिर्जना

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले १५७५ मत प्राप्त गरेका छन्।

चार हजार ४४४ मत गणना हुँदा उनले १५७५, नेकपा एमालेका केशव स्थापितले ९८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाएकी छन्।

त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन्। अहिले काठमाडौंको वडा नम्बर १,२,३, ४ र ३२ को मतगणना भइरहेको छ।


Leave a Reply

Your email address will not be published.