१६ पालिकाको नतिजा सार्वजनिक, कहाँ कसले जित्याे?

१६ पालिकाको नतिजा सार्वजनिक, कहाँ कसले जित्याे?

काठमाडाैं – स्थानीय तहकाे निर्वाचनमा अहिलेसम्म निर्विरोधसहित १६ पालिकाको नतिजा सार्वजनिक भएको छ।

निर्वाचन आयाेगले सार्वजनिक गरेकाे नतिजाअनुसार अध्यक्षमा एमाले ६, कांग्रेस ६, एकीकृत समाजवादी दुई र नेकपा माओवादी केन्द्र २ पालिकामा विजयी भएका छन्।

एमाले :

१. मनाङ ङिस्याङ गाउँपालिका
२. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
३. मनाङको चामे गाउँपालिका
४. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)
५. वरागुङ्ग मुक्ती क्षेत्र मुस्ताङ
६. लोमन्थाङ गाउँपालिका मुस्ताङ

नेपाली कांग्रेस :

१. मनाङको नासोमा गाउँपालिका
२. मुस्ताङको घरपझोङ गाउँपालिका
३. मनाङको नार्पाभूमि गाउँपालिका
४.गुल्मीको रेसुङ्गा नगरपालिका
५.डडेलुधराको गन्यापधुरा गाउँपालिका
६.गुल्मीको गुल्मीदरबार गाउँपालिका

माओवादी केन्द्र :

१. डोल्पाको जगदुल्लाह गाउँपालिका
२. दैलेखको नौमुले गाउँपालिका

एकीकृत समाजवादी 

१. डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
२. डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)


Leave a Reply

Your email address will not be published.