भरतपुरमा अघि लागिन् रेणु
काठमाडाैं – भरतपुर महानगरकाे मेयरका उम्मेदवार रेणु दाहाल झिनाे मतले अघि लागेकी छन्।
साेमबार बिहानैदेखि नेकपा एमालेका उम्मेदवार विजय सुवेदीसँग पछि परेकी दाहालले अहिले १२ मतले अग्रता लिएकी छन्।
गणना भएकाे मत १५०३१
रेनु दाहाल ५०३९
बिजय सुवेदी ५०२७
भुइकटर २३५५
चित्रसेन :६०४३
हिमला गुरुङ ४०४२