एमालेको ‘काेर एरिया’बाट रेणुलाई पपुलर मत, मतान्तर पुग्याे ५ हजारमाथि

एमालेको ‘काेर एरिया’बाट रेणुलाई पपुलर मत, मतान्तर पुग्याे ५ हजारमाथि

काठमाडाैं – भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार रेनु दाहाल पाँच हजार पाँच सय सय १८ मतान्तरले अगाडि छन्।

निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार ७३ हजार सात सय ८७ मत गणना गर्दा दाहालको २८ हजार पाँच ६ सय ८  मत आएको छ।

त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीको २४ हजार ९० मत आएको छ। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १० हजार १३  मत आएको छ। उपमेमयरमा गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारी ३० हजार ९ सय ०१ मतसहित अग्रस्थानमा छन्।

उनलाई १७ हजार नाै सय२० मतसहित एमाले– राप्रपा गठबन्धनकी हिमला गुरुङले पछ्याइरहेकी छन्।

अहिले भरतपुर १५ को मतगणना भइरहेको छ। सोही वडामा एमालेले आफ्नो पकड भने पनि दाहाललाई पपुलर भोट आइरहेको छ।


Leave a Reply

Your email address will not be published.