मूल्यवृद्धिको विरोधमा मसाल जुलुस (तस्बिरहरु)

मूल्यवृद्धिको विरोधमा मसाल जुलुस (तस्बिरहरु)

काठमाडौं – अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै मसाल जुलुस निकालेको छ। उनीहरुले त्रिचन्द्र कलेजअगाडि जुलुस निकालेका हुन्। जुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो।


Leave a Reply

Your email address will not be published.