निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सरकारले आवश्यक निर्णय लिनेछ : देउवा

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सरकारले आवश्यक निर्णय लिनेछ : देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका बारेमा चाँडै निर्णय लिइने बताएका छन्। नीति तथा कार्यक्रममाथि उठाइएका प्रश्नको जवाफ दिँदै देउवाले सम्माननीय सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै त्यसबारे आवश्यक निर्णय लिइने बताए।


Leave a Reply

Your email address will not be published.