आयल निगम खारेज गर्ने सरकारको सोच छैन : देउवा

आयल निगम खारेज गर्ने सरकारको सोच छैन : देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल आगल निगम खारेज गर्ने कुनै सोच नभएको बताएका छन्। नीति तथा कार्यक्रममाथि उठाइएका प्रश्नको जवाफ दिँदै देउवाले सरकारको यस्तो कुनै सोच नभएको बताएका हुन्।

‘पेट्रोलियमलगायतका वस्तुहरु कारोबार गर्ने सार्वजनिक संस्था खारेज वा निजीकरण गर्ने सोच नभएको प्रष्ट पार्न चाहन्छु’, देउवाले भने।


Leave a Reply

Your email address will not be published.