छुपुमा छुपु हिलाेमा धान…[भिडियाे स्टाेरी]
काठमाडाैं – काठमाडौं उपत्यकालगायत देशका पहाडी भूभागमा धान रोपाइँ सुरु भइसकेकाे छ। तराई तथा भित्री मधेसमा भने असारदेखि धान राेप्न सुरु हुन्छ।
धान रोप्ने बेलासम्म मलखातको व्यवस्था हुन नसक्दा किसान चिन्तित बनेपनि भक्तपुर नगरपालिकाको छयाबस्तीका किसानले धान राेपाइँमा यसरी रमाइलो गरे: