बिहानै लगातार भूकम्पको धक्का

बिहानै लगातार भूकम्पको धक्का

पोखरालगायत आसपासका क्षेत्रमा बिहानै दुईपटक भुकम्पका पराकम्प महसुस भएको छ।

बिहान ३.५६ बजे कास्कीको माछापुच्छ्रे गाँउपालिका-७ धुम्पुस केन्द्र विन्दु भएर ४.९ रेक्टर स्केलबराबरको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

त्यस्तै बिहान ७.२२मा पनि ४.१ रेक्टरस्केलको भूकम्प गएको थियो।

 


Leave a Reply

Your email address will not be published.