बिहानै लगातार भूकम्पको धक्का
पोखरालगायत आसपासका क्षेत्रमा बिहानै दुईपटक भुकम्पका पराकम्प महसुस भएको छ।
बिहान ३.५६ बजे कास्कीको माछापुच्छ्रे गाँउपालिका-७ धुम्पुस केन्द्र विन्दु भएर ४.९ रेक्टर स्केलबराबरको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
त्यस्तै बिहान ७.२२मा पनि ४.१ रेक्टरस्केलको भूकम्प गएको थियो।